साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाउ आमाको आशिर्वाद र घुस

Nepal Telecom ad

आमा बुवाले आशिर्वाद दिए–
“बाबु तिमी पढेर ठुलो हाकिम हुनु
सहरमा ठुलो घर बनाउनु
मिठो खानु, राम्रो लगाउनु
चिल्ला गाडी चलाउनु
छोराछोरीलाई विदेशमा पढाउनु
हामीलाई पनि उपचार विदेशमै गराउनु
बेला बेला हवाईजहाज चढाउनु, घुमाउनु ।”
बाबु आमाको यस्तो आशिर्वाद
मैले घुस नखाई कसरी पुर्याउनु ?
कस्तो अन्याय बढेको समाजमा !
आफ्ना बाउ आमाले दिएको आशिर्वाद पनि लाग्न नपाउनु ?
बत्तिसपुतली, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x