साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्राज्ञ अझ प्राज्ञ !

Nepal Telecom ad

१. क्रान्तिकारी भन्ने पनि अब सेलाए छन्
विद्रोहका कुरा पनि ‘थिए’ भएका छन् ।

२. व्यभिचार दुराचार भए भन्ने कुरा
भ्रष्टाचारी को हो ? पनि कुरा ! कुरा ! कुरा !

३. यो धर्म हो ! के धर्म हो ? छारो हाल्ने कुरा !
कस्तो विघ्न आज भयो पैसा ! पैसा ! पैसा !

४. ‘अहम्’ कस्तो विघ्न बढ्या ? देश तल ! तल ! तल !
अर्को पो त दोषी महान् ! आफू चोखो ऐसा !

५. हावा पनि अचेलको खपि सक्नु छैन
हावा चिन्ने विशेषज्ञ यो देशमै छैन ?

६. जनता त वेवकुफ ठान्नु ठानिया’ छ !
जिम्मेवारी लिने को हँ ? प्रश्न वढेको छ !

७. यो पालाको ‘दिल्लीको त्यो हावा’ पढे पनि
आनन्दको भोगै मिठो यहाँ बढेको छ !

८. नेता नेता भइ गए ! प्राज्ञ अझ प्राज्ञ !
इतिहास के भन्ला हँ ! डरभर छैन !
झर्रो नेपाली घर, झापा चन्द्रगढी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x