साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताजी

Nepal Telecom ad

गोप्य नाममा स्वीस बैकमा
खोल्नु बेग्लै खाता
चोरको अड्डा चोरको खजाना
चोरसँग चोरको नाता

जसरी गर्छौ गर्दै जाऊ
चोरको सङ्गत ठीक
अख्तियार लागे लोप्पा खाउला
माग्नु सडकमा भीक ।

फर्की आए देश रहेमा
गर्नु चक्का जाम
नेताजी हे देश भयो अब
दाल रोटी र माम ।
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x