साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अचम्म छैन त !

Nepal Telecom ad

धर्ममा अभिमान, अचम्म छैन त !
आ–आफ्ना भगवान, अचम्म छैन त !

पुरानो जलाउँछन्, नयाँ खै बन्दैन,
नेपालको संविधान, अचम्म छैन त !

एक चोक्टा नेपाल र एक डाडु प्रदेश भाग,
सङ्घीय पहिचान, अचम्म छैन त !

गाउँलेको पिटाइले त्यो डाँका मर्दा’नि
सहिदको बलिदान, अचम्म छैन त !

निर्वाचन लागेछ, पक्का भो अब चाहिँ,
भट्टीमा स्वदेश गान, अचम्म छैन त !

खोली र खहरे, धमाधम लिँदैछन्
‘सागर’को इम्तिहान, अचम्म छैन त !!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x