साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के लाग्छ ?

Nepal Telecom ad

उहाँ भ्रस्टाचार गर्नुहुन्न,
भ्रस्टाचारले उहाँलाई गरिदिन्छ त के लाग्छ ?
उहाँ बेस्यालय जानुहुन्न,
उहाँ जहाँ जानुहुन्छ त्यहि बेस्या हुन्छन् त के लाग्छ ?
उहाँ अपराध गर्नुहुन्न,
उहाँले जे गर्यो त्यसैलाई अपराध भनिदिन्छन् त के लाग्छ ?
उहाँ चोरी गर्नुहुन्न,
जे उठायो समान अर्कैको पर्छ त के लाग्छ ?
उहाँ ढाँटनुहुन्न,
उहाँका कुरा सुन्नेले पत्याउनै सक्दैनन् त के लाग्छ ?
उहाँ कहिलेकाहीँ मात्रै रक्सि पिउनु हुन्छ,
त्यो कहिलेकाहीँ घण्टाघन्टामा दोहोरिइ दोहोरिइ आउँछ त के लाग्छ ?
उहाँ जुवा खेल्नुहुन्न,
उहाँले जे खेल्नुहुन्छ त्यसैलाई जुवा भनिदिन्छन् त के लाग्छ ?
उहाँ त सज्जन आदर्श व्यक्ति हुनुहुन्छ,
उहाँलाई सबैले नेता भनिदिन्छन् त के लाग्छ ?
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x