साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नखरा

Nepal Telecom ad

कामभन्दा कुरा धेरै
सुरभन्दा सुरा धेरै ।

भन्नेले त जे पनि भन्छ
बिग्रेको जति मेरा धेरै ।

आलु, काउली, भन्टा हेर
गोलो प्याजको जरा धेरै ।

के वर्णन गर्नु देशको
सुन्दर झरना, पहरा धेरै ।

कुन्नि, कसलाई लान्छु नभन्नु
उत्ताउली मोरीको नखरा धेरै ।
जोगिमारा–७, भारपाङ, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सारै रिस पो उठ्दो रैछ !

सारै रिस पो उठ्दो...

नवराज श्रेष्ठ
अचम्मै भो

अचम्मै भो

नवराज श्रेष्ठ
चः चः हुई

चः चः हुई

नवराज श्रेष्ठ
हामी नेपाली

हामी नेपाली

नवराज श्रेष्ठ
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x