साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उहाँ जानु भो !

Nepal Telecom ad

गठबन्धनबाट उहाँ छुटेर जानु भो
बेलून ठानेको थिएँ फुटेर जानु भो ।

राखिदिएकै थिएँ हातहतियार सामु
पन्छाइ सारा कुर्सीले कुटेर जानु भो ।

अर्काको शरीर सोचेको थिइन कैल्यै
एउटा अभिन्न अङ्ग टुटेर जानु भो ।

बिगार्न त उहाँलाई सिकाउनै पर्दैन
देशको अहित गर्न जुटेर जानु भो ।

बधाइ छ नेपाली जनताको तर्फबाट
लुटेरै आउनु भएथ्यो लुटेर जानु भो ।
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x