साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाटो बन्द छ

Nepal Telecom ad

बाटो बन्दछ
किनभने
बाटो बन्दैछ
सडक विभागको थेगो नै हो कि
सधैं यस्तै भन्दैछ ।

त्यै बाटोमा
कहिले ढल निकास खन्दै छ
कहिले जल बिकास भन्दै छ
आज खुल्यो कि भन्यो
बाटो बन्दै छ ।

झरी लाग्यो भने
धान रोप्ने खेत जस्तो
कहिले पानी परेर
मरुभुमिको रेत जस्तो
हिउद लाग्यो भने
ओ हो धुलो कस्तो
चैत्र मासको हुरिले
लोखर्खेको दुलो जस्तो
बाटो बनाउने भनी ।

डेलिकेसन गयो
मन्त्रीलाई भन्यो
सन्त्रीलाई भन्यो
सडक बिभागलाई भन्यो
सबै खाली भन्दै छ
न आतिनुहोस् न
बजेट आउँदै छ
डोजरले खन्दै छ
बाटो बन्दै छ ।
दाङ– हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x