साइबर अपराध सम्बन्धी सचेतना सामग्री

न अमेरिकन भए न…

Nepal Telecom ad

कुर्सीको मोह हुनेहरू अध्यक्ष भए
बचेका खुचेका सबै उपाध्यक्ष भए
पैसा पैसा भन्ने कोषाध्यक्ष भए
कुनै न कुनै पदका दक्ष भए
न अमेरिकन भए न नेपाली भए
एउटा न एउटा संस्था खोली भए ।

घुमाउन जान्ने महासचिव भए
समाएर तान्ने सचिव भए
छाती फुलाउन मन लाग्ने सल्लाहकार भए
पद नभेट्नेहरू सबै हल्लाकार भए
न अमेरिकन भए न नेपाली भए
सकेसम्म दाउपेच चाली भए ।

चेसका गोटीजस्ता सदस्य भए
संघसंस्था नओड्ने अदृश्य भए
जताततै मुन्टो घुसाउने पदेन भए
जसरी पनि घुस्न खोज्ने जेनतेन भए
न अमेरिकन भए न नेपाली भए
पहिले नभेट्ने बल्ल यसपाली भए ।
उपाध्यक्ष, अनेसास लस एन्जेलस च्याप्टर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x