साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अचेलको मान्छे !

Nepal Telecom ad

१. जङ्गलमा उहिले त बस्थ्यो मान्छे अरे !
हो कि क्या हो ! कुनै वेला जङ्गली छ मान्छे !

२. जे भन न ! भन्यो ! भन्यो ! किन लिँडे मान्छे !
अचेलको किन किन अर्कै छ है मान्छे !

३. ओहो ! कत्रो अहम् बाबै ! गान्धी जित्ने जिद्दी !
आँखा चिम्ली कुधेको छ अचेलको मान्छे !

४. नुन सुन महँगा छन् विवेक झन् मुगो !
महँगीमा सस्तो जस्तो अचेलको मान्छे !

५. सवै जान्ने ! सवै बुझ्ने ! पण्डित झन् धेरै !
ज्ञान भन्दा पर पर भागेको छ मान्छे !

६. सिनेमामा कुध्ने पारा गोष्ठीतिर सर्यो !
कार्यक्रमतिरै कुध्न लागेको छ मान्छे !

७. एकातिर कुध्नतिर लागेको छ मान्छे !
अर्कातिर मस्त मस्त ! हो झैं छ है मान्छे !

८. हाहाहुहु नगर्ने त लाटो हो है मान्छे !
हाहाहुहु दौडिदत्त ! अचेलको मान्छे !
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x