साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घरको गुनासो !!

Nepal Telecom ad

कर्जा काढेर धेरै, दुखसित मनुवा, भव्य पार्यौ मलाई
खेतै बेचेर आफ्ना, चल–अचल पूँजी, खर्चियौ बस्नलाई ।
नाना शैली र बुट्टा, नव नव रङले, क्या बनायौ चिटिक्क
पापी भूकम्प आई, तनभर अहिले, पार्न थाल्यो चिरिक्क ।।१।।

हावाले फूल हल्ले, सरह त म बने, कम्पले झम्टदामा
तिम्रा आशा इरादा, रगत र पसिना, व्यर्थ भो भाँचिदामा ।
चर्को यो बज्रजस्तै, बनिकन अहिले, बज्रदै बज्रदै छ
मान्छेको ज्ञान देखी, अति मुरमुरिदै, गर्जदै थर्कदै छ ।।२।।
थिल्थिलो पारिहाल्यो, तनभर अहहा ? घाउ छन् हेर धेर
छोड्दै छोड्दैन धक्का, पलपल यसले, हान्न गर्दैन देर ।
पापी भूकम्प कस्तो ? अब म त कसरी ? उभ्भिउम् शक्ति छैन
गर्ल्याम्मै ढल्छु क्या रे, घरपति मनमा छैन आनन्द चैन ।।३।।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x