साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूकम्प भाषण

Nepal Telecom ad

१. हाम्रो देश भाषणको देश हो कि के हो ?
भूकम्पका पछि यहाँ भाषण नै वढ्यो !

२. अरवको ठुलो सङ्ख्या सहायता आयो !
नेपाली त वाठा पो त ! भाषण नै बढ्यो !

३. पीडितले सहायता धीरे ! धीरे ! धीरे !
पहिले ! त एकता पो ! अनि सवै कुध्ने

४. विरोधको राज नीति अव थन्क्याउने !
सरकार जाने मौका ! भूपू प्र.म. भन्ने !

५. लाटालाई लत्याएर बाठा अघि बढ्ने !
जे जे मौका आउँछ त्यो वाठा अघि वढ्ने !

६. नपं गाविस छन् चुप्प ! योजना नै के छ ?
अर्को आपत् के आउँछ ? के छ चासो ? चुप्प !

७. मन्त्रालय चुप्प ! चुप्प ! सम्भावित के छ ?
योजना नै किन गर्ने ! पर्यो भने टार्ने !
८. यो देशको नाटक त सित्यैं हेर्न मिल्छ !
नेता नाटकमा आए ! अब सवै हेर्ने ।
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x