साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सधैं पत्याइरहनु पर्छ ?

Nepal Telecom ad

राहत त केवल क्षणिक हो
शोकलाई शक्तिमा बदल्नु पर्छ
पाल त केवल घाम छल्नलाई हो
टाउको लुकाउने ठाउँ आफैंले बनाउनुपर्छ
दुईचार प्याकेट चाउचाउ कसैले दिन्छन्
बिहान बेलुका खान दसनङ्ग्रा खियाउनै पर्छ
उज्यालो त सिर्फ हेर्नलाई हो
ज्यादा प्रकाशले अन्धो हुनुपर्छ
दुखमा नआत्तिऊँ साथी हो
सुखमा भोलि रमाउनुपर्छ ।
नेताले गर्छु त भनिरहछन् नि
एक कानले सुनेर अर्कोले उडाउँदै जानुपर्छ
भनाइ एउटा गराइ अर्कै यही त छ उनीहरूको चाल
के हामीले यिनलाई सधैं पत्याइरहनु पर्छ ?
काठमाडौंँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x