साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाक

Nepal Telecom ad

म यहि हेरि रहेको छु
कि तिमी र म मा
के फरक छ ?
अनि हेर्छु तिम्रो अनुहार
मेरो पनि टाउकोमा कपाल छ
तिम्रो पनि टाउकोमा कपाल
मेरो दुइवटा आँखा ,कान ,हात,खुट्टा छ
अनि
तिम्रो पनि मेरो भन्दा केही फरक देख्दिन
बस फरक देख्छु त ’नाक’
अनि
म सोच्न बाध्य हुन्छु
तिम्रो थेप्चिएको नाक

मेरो चुच्चो नाकको स्वरुप
दुबैको प्रक्रिया
अनि
काम र कर्तव्य ।
कि तिम्रा पुर्खाले युद्ध लडेर हुनुपर्छ
कि हाम्रा पुर्खाले पुराण पढेर हुनुपर्छ
तिमीले आरक्षण पाएको

मैले संरक्षण पनि नपाएको
अनि
नपाएको सरकारी जागिरमा
दुई पटक आबेदन दिन
अनि धिक्कार्न बाध्य हुन्छु
आफ्ना पुर्खालाई
आफ्नो उल्टो दिमाग घुमाउदै
सोच्न बाध्य हुन्छु
त्यही ’नाक’ ले होला
तिमी जनजाती भएको

तिमी आदिबासी भएको
म ब्राह्मण हुँ
शुद्ध ब्राह्मण
त्यसैले होला म शोषक भएको
अनि
भारतको भगौडा भएको ।
तिमि जनजाती भएरै
होला तिम्रो गणितमा
९० भन्दा ठूलो ५० हुने

म ब्राह्मण भएर होला
९० भन्दा ५० लाई ठूलो
मान्नु पर्ने ।
जहदा, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
0
Would love your thoughts, please comment.x
()
x