साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धार्नी नपुग्ने भयो ?

Nepal Telecom ad

कोही रुस्ट बनेर गर्जन गरी, फाल्दैछ चेतावनी
कोही दुस्ट बनेर बन्द खतरा, बाल्दैछ चेतावनी ।
टुक्रा पार्दछु देश भन्दछ यहाँ, छाती पिटी कुर्लदै
के बन्ला जनसम्विधान अब ता, मुड्की उठे उर्लदै ।

‘वन्डावाद’ विवाद– द्वन्द्व झगडा, झाङ्गिन्छ सध्धैं यहाँ
कैल्यै बुद्धि विवेक फुल्न नसकी, नेता डुबे स्वार्थमा ।
कल्ले राज गरेर देश जनता, समृद्ध होला हरे
नेताको मतिनै समान नहुँदा, धार्नी नपुग्ने भए ।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x