साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफु टट्टुु पाध्ये !

Nepal Telecom ad

१. अरबका पति कति ! आफू टट्टु पाध्ये
लखपति मुले कवि ! लुखुरर्लखुर गोष्ठी !

२. कतिपल्ट धावन्तीमा पढ्ने पालो फिर्ने !
आसन र सानोतिनो चिया रासन मिल्ने !

३. नजाउँ त कविज्यूको इज्जत नै छैन !
किन बस्या घर भन्छन् ! आफू टट्टु पाध्ये

४. पेन्सने त भइएकै ! जत्रो भए पनि
कवि नाउँ छँदै छ नि ! अब बिसाउने !

५. के हो घर ! कवि भ’र गोष्ठी शून्य पार्ने !
फेरि प्रश्न ! उदेक भो ! आफू टट्टु पाध्ये

६. कुध्दा कुध्दा लम्फु भै’यो ! बुढो पनि भै’यो !
गोष्ठी छाड्या’ दिन ’सती ’जस्तै रुने भै’यो ।

७. जाँड रक्सी नखाए नि बाटो हिँड्दा लड्ने
अब भै’यो ! पूरै घर बसुवा नै भै’यो !

८. निद्रादेवी रात छैन ! दिउँसो पो ! हरे !
कराएर को पो सुन्छ ! आफु टट्टुु पाध्ये ।
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x