साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अछुत पानी

Nepal Telecom ad

ऊ गर्वले भन्छ म हिन्दु हुँ
हिन्दु नै रहन्छु डलरमा नबिक्ने
हामी पनि गर्वले भन्छौँ
हो हामी पनि हिन्दु हौँ !
तर त्यस हिन्दुले छोएको
पानी नछुने ।
उसले अब हिन्दु भएकोमा
लाज मान्ने कि गर्व गर्ने
ल भन्नुस् हजुर !
यो निर्णय कसले गर्ने ??
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x