साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुने भो वितण्डा

Nepal Telecom ad

कतै चल्छ गोली कतै चल्छ डन्डा
दुखेको छ माटो झुकेको छ झन्डा ।

सिमाना मिचेमा सबै मौन हुन्छन्
थियो देश सिङ्गो गरे भागबन्डा ।

मधेसी, पहाडी, इसाई र हिन्दु
मिलेका थिए झन् हुने भो वितण्डा ।

थियो ‘पुष्प उद्यान’ झैं देश मेरो
कहाँ सृष्टि’ चल्ला’ फुटाएर अन्डा ?

यहाँ देश टुक्र्याउनेले बुझेनन्
यता थात मेरो उता भो बरन्डा ।
बैतडी, हाल– सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
0
Would love your thoughts, please comment.x
()
x