साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सड्यौ ! सड्यौ !

Nepal Telecom ad

१. गफ गर ! मोज गर ! यो देशमा साँच्चो !
साँचो साँच्चो ! ठान्यौ कि त गयौ ! बाबै सड्यौ !

२. वाघ जस्तो गर्ज यहाँ ! वीर पूजा चल्छ !
लुरे ! भुरे ! यहाँ बात ! बुझेनौ कि त सड्यौ !

३. अलमल शास्त्र जान ! आश्वासन देऊ !
साँच्चो युधिष्ठिर मन्त्र जप्यौ कि त सड्यौ !

४. साँढे शास्त्र दरो शस्त्र ! स्याल विद्या थप !
यो देशको गाँट्ठी बुझ नत्र सोझैँ सड्यौ !

५. स्याल विद्या नजानेर काम गर्ने बित्यो !
यताको यो हावा पानी नचिन्ने रे ! सड्यौ !
६. ब्वाँसो शास्त्र पनि शस्त्र ! जान्नु बुझ्नु छैन !
जोतिया’ छ ! आँखा चिम्ली ! यस्तै रहे सड्यौ !

७. यो रुख त वर रुख ! के रे ? पाडरी यो !
मूर्खसँग उस्तै वन ! नत्र वावाई सड्यौ !

८. गुरुपुर्ने आज अरे ! गोरु भयौं क्या’र्ने !
यसै भन्ने गर्यौ कि त गुरु ! तिमी सड्यौ !
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x