साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता र जनता संवाद

Nepal Telecom ad

जनता भन्छन्
विकास देऊऽ शान्ति देऊऽ देशमै बाँच्न देऊ
सबैलाई सिङ्गो देशमै नाच्न हाँस्न देऊ ।।
हाम्रो आफ्नै मर्म देऊऽ कर्म गर्न देऊ ।
भाषण होइन राशन देऊ धर्म आफ्नै देऊ ।।

नेता भन्छन्
तिम्रो माग केही दिन्नौं हाम्ले भन्या मान
यो देश त नेताको हो यति कुरा जान ।।
क्रान्ति दिन्छौँऽ भ्रान्ति दिन्छौँऽ मर्म अर्कै दिन्छौँ ।
बेचिदिन्छौँ विदेशतिर धर्म अर्कै दिन्छौँ ।।
धादिङ
२०७२ साउन ३०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x