साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वर्तमान

Nepal Telecom ad

एक हुल कागहरू अचेल
बस्ती भरि घुम्दै छन्
एकोहोरो कराउँदै,
थाहा छैन
के अशुभ समाचारको डाको गर्दैछन् ।
यौटा नमिठो सत्य छ
यिनले कराए पिच्छे
कसै न कसैको प्राण पखेरु उड्छ
कि रगत को भल बग्छ
अर्को तितो सत्य छ,
संस्कारले यिनैलाई पुज्न भन्छ
आखिर
सुबोल सुबोल भन्दै
यमराजले यिनलाई
फिर्ता बोलाउने दिन पर्खिनु बाहेक
अर्को उपाय खोज्दैन कोही ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जादु

जादु

सागर काफ्ले
मयाँको भोक

मयाँको भोक

सागर काफ्ले
तपाइँ पनि हो ??

तपाइँ पनि हो ??

सागर काफ्ले
बि ह्याप्पी

बि ह्याप्पी

सागर काफ्ले
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
0
Would love your thoughts, please comment.x
()
x