साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्ततः मेरै मृत्यु !

Nepal Telecom ad

सुतूँ कि नसुतूँ राति बन्द भोलि अरे कसो
समाचार सुनी बुझ्न रात पर्खूँ अझै कसो ।
सभासद् नै बन्द गर्न लागे रे पनि सुन्दछु
बन्दको मारमा पर्दा भोलि भोको म बन्दछु ।

साहूले कामका निम्ति बल्ल बल्ल भने तर
भोलि नै बन्द सुन्दै छु गर्नु खै भोलि आखिर ।
अस्तिको बन्दले गर्दा छाक टार्नै सकिन्न झन्
दुःखीको जीवनी बुझ्ने ब्रह्म नेता अदृश्य छन् ।

गरेर खान पाइन्न मरेर दाम मिल्दछ
भोलिको बन्द रे भन्छन् कसरी काम मिल्दछ !
भोकले म मरूँ यद्वा लडेर काममा जुटूँ
अन्ततः म मरिहाल्छु बन्द मृत्यु जसै लुटूँ ।।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x