साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भारतले जाने हुन्छ

Nepal Telecom ad

नाकाबन्दी छोड भन्दा भारतले माने हुन्छ
नेपाल आफैं बाँच्न सक्छ बहादुर ठाने हुन्छ ।

अप्ठेरो केहि पर्छ हाम्लाई तिम्लाई पनि पर्ला कहिल्यै !
तर, नेपाल झुक्ने छैन भारतले जाने हुन्छ ।

कि त खोल नाकाबन्दी कि त अझै सक्या गर
नेपालीलाई जिस्क्याउँन अझै गोली हाने हुन्छ ।

नेपालको नदीबाट भारतको बिकास गर्यौ !
गुन तिर्न नाकाबन्दी !! दाउ नेपाल खाने हुन्छ ।

अमरसिंह, बलभद्र, भक्ति, भिमसेन थापा !!
हामी तिन्कै सन्तान हौं नि ! हृदयले छाने हुन्छ ।

कहिल्यै पछि नहट्ने यो नेपालीको बानी जान
जोरी खोज्दै हिँड्नु भन्दा लडाईंमा ताने हुन्छ ।

नेपालको पारवाहन हक भन्ने जानी बुझी !!!
मुद्दा गर्न अन्तर्राष्ट्रिय अदालतमा लाने हुन्छ ??

संविधान कस्तो लेख्ने ? तिम्रो चासो किन यता ??
हाम्लाई तिम्रो खाँचो छैन, आफ्नै जनता धाने हुन्छ ।

नलाङ– ७ , बैरेनी धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x