साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सयको माल पान्सयमा

Nepal Telecom ad

खुला होइन व्यापारीलाई बन्द गर्दै काइदा हुन्छ
सयको माल पान्सयमा बेच्दा निकै फाइदा हुन्छ ।

आए त्यही पेट्रोल, ग्याँस गए ठूलो देशै होला
हिमाल र पहाडमा नि लामो धोती लाइदा हुन्छ ।

वारि बस्दा नेपाली रे पारि गसी उनै जानुन्
जे जे भा नि आन्दोलनमा खुरुक्क आइदा हुन्छ ।

भोको पेटको लाइन भन्दा अन्त बसाईं सर्दा राम्रो
पशुपतिमा भेटी चढाई गाइको मासु खाइदा हुन्छ ।

दाम र काम विनाका जताततै लाम मात्र छन्
जो छन् सँगै भाइटिकामा सबै हाम्रा भाइदा हुन्छ ।

स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x