साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भएछ भूल कुन्नि

Nepal Telecom ad

भएछ भूल कुन्नि के छ देश आज मारमा
फुलेछ पुष्प बोटमा उठेछ क्रोध झारमा ।

छ स्वाभिमान भन्दछौं, यथार्थमा कता छ खै
न तेल, ग्यास, दाउरा न पुष्प छन् बजारमा ।

थुन्यो छिमेकमा चिनी र खाद्यवस्तु सिद्धिए
अभाव हुन्छ झैं छ है ऐले खुसी तिहारमा ।

भए पवित्र सोच को कलङ्क बोक्दछन् सधैं
बदल्न विश्व शक्ति होस् अमूर्त यो विचारमा ।

अभावले फिरेछ है सुषुप्त राष्ट्रचेतना
पुरा शरद् हराभरा पानी परे असारमा ।

विनाश हुन्छ उम्लिए खसेर पुग्छ फेदमै
घमण्डमत्त भाजपा बढारियो बिहारमा ।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
0
Would love your thoughts, please comment.x
()
x