साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुद्धि फिराऊ बेलैमा

Nepal Telecom ad

दक्षिणी ब्वाँसो,
र्याल चुहाउँछ ।
हाम्रो सीमा,
चिथोर्न थाल्दछ ।
कहिले,
सुमसुम्याउँछ ।
कहिले,
घाँटी रेट्दछ ।
बर्षाउदै कहिले,
सपना बाँड्दछ ।
पानी र जवानीको,
कथा वाच्दछ ।
बुद्धलाई कहिले,
नेपालको स्वीकार्छ ।
कसैलाई फेरि,
भारतकै भन्दछ ।
उसकैले उसलाई,
बौलाहा भन्दछन् ।
कोही हाम्रैले,
भगवान मान्दछन् ।
विडम्बना यो कस्तो ?
यो हाम्रो देशमा ।
ब्वाँसोकै गलामा,
झन् माला पहिर्याउँछन् ।
धैर्य लिने जनताले,
को कस्तो जान्दछन् ।
डढेलो नलागोस् कतै,
सबैको नियत तौल्याछन् ।
विकल्प खोक्दै नहिँड सरकार,
पस्केको जनता हेर्न चाहन्छन् !
बुद्धि फिराऊ बेलैमा,
होशियारी सधै गर्दैछन् !!

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चतुरे

चतुरे

श्याम सापकोटा
भोकतन्त्र

भोकतन्त्र

श्याम सापकोटा
रगत पनि काला

रगत पनि काला

श्याम सापकोटा
भन्छन् भन्न ता

भन्छन् भन्न ता

श्याम सापकोटा
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x