धर्ती कम्प हुँदा अडाउन हुने आधार खोज्दैछु म दम्भी दुष्ट समाजमा सुजनको संस्कार खोज्दैछु म ।फेर्दै बस्दछ रूप भीड बिचमा गद्दार खोज्दैछु म भेट्नै मुस्किल पो भयो छ कि कतै सर्कार खोज्दैछु म ।
Δ
Fitkauli