साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिंह दरबार ब्यस्त छ

Nepal Telecom ad

काम छ
भ्याइ नभ्याई छ
दौडादौड छ
सिंहदरबार छिर्नेको लाम छ
कोठा
कोठा भित्र कोठा
कति कति कोठा
कति बैठक
कति कानेखुसी
कति गोप्य
कति चिया
कति बेफुर्सद
सिंहदरबार ब्यस्त छ
के काम हो कुन्नि
के का लागि कुद्छन् कुन्नि
देश त जहाँको त्यहीँं छ
यस्तो लाग्छ
देश र सिंहदरबारको परिचय
छुट्टिएको छ
काठमाडौँको केन्द्रमा
अवस्थित सिंहदरबार
के के निर्णय गर्छ
हरेक दिन
जनतासँग अलग्गिँदै
गएको छ
सिंह दरबार ब्यस्त छ
काम छ
भ्याई नभ्याई छ
दौडादौड छ
सिंहदरबार छिर्नेको लाम छ
कोठा
कोठा भित्र कोठा
कति कति कोठा
कति बैठक
कति कानेखुसी
कति गोप्य
कति चिया
कति बेफुर्सद
सिंहदरबार व्यस्त छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x