साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोरली तालिम

Nepal Telecom ad

गौशालाबाट आउँदैथे
चोकमा उभिएर
एउटी गाईले
कोरलीसँग यसरी गफ लाउँदैथी
मानौ त्यो कोरलीले
फेसनको तालिम पाउँदैथी ।
गाईले भन्दैथी
चिपिक्क परेको टिसर्ट
टिमिक्क परेको प्यान्ट लाइदे त
पुट्ट पुठ्ठा देखाइदे त
पशुपतिको साँढेको के कुरा
ठोकाको गुरुले पनि
तलाई आँखा लाउँछ
अनि हेर त्यो बुढो गोरुले पनि
तँलाई देखेपछि कस्तो गीत गाउँछ ।

नाठाले हेरेनन् भनी
किन चिन्ता गर्छेस्
राम्री छैन भनी
किन भ्रममा पर्छेस्
भि गला खोलेर
चट्ट छाती देखाइ दे त
बहरका के कुरा
दुध चुस्ने बाच्छाले पनि
तँलाई कसरी हेर्छ
अनि त थाह पाइ हाल्छेस् नि
कसले के के गर्छ ।

यो लङ्का जस्तो सुरुवाल फालिदे
यो पङ्खा जस्तो कुर्ता फालिदे
अब मिनीस्कर्टमा
फिटिक्क परेको समिज हालिदे
अनि हेर्न
कसले कसले हेर्छन्
त्यसपछि तँलाई हेरेर
पशुपतिको साँढे मात्र होइन
स्वयम महादेव पनि ठहरै पर्छन् ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x