साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अचम्म छ

Nepal Telecom ad

अचम्म छ मानिसको जति ठुलो घर हुन्छ
अशान्त झैँ देखिन्छ ऊ भित्र धेरै डर हुन्छ ।

मान्छेमाथि उसलाई विश्वास नै छैन र त
काँडेतार, पर्खाल र कुकुरको भर हुन्छ ।

सम्पत्तिको पछि लाग्ने आफन्त नै भुल्छ अरे
निर्धो भए, दशा लागे आफन्त नै पर हुन्छ ।

उम्लिएको पोखिन्छ नै ढिलो चाँडो एक चोटि
रोक्न चाहे रोक्न सक्ने दुधभित्रै तर हुन्छ ।

इतिहास हेर्यौँ भने सबै प्रष्ट हुन्छ
सभ्यता नै सिद्धिएर धर्ती खण्डहर हुन्छ ।

आस्तिकले आस्था राख्दा मन्दिरमा ईश
नास्तिकको नजरमा त्यहाँ मात्रै पत्थर हुन्छ ।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x