साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कति चल्ला ?

Nepal Telecom ad

तिम्रो झुट्टो बाचा नानी, कति चल्ला ?
पढ्नु कता न कता हो वेद पुरान बखान्छौ
हामी बस्छौं भोकै तिमी डकार्दै खान्छौ
आशा कति दिन दिन्छौ, अब झर्ला अब झर्ला ।
कति चल्ला ?

धारा फुसफुस गर्ने बिजुली नाम नबल्ने
बुझे सबैले तिम्रो, तालले देश नचल्ने
बूझ पचाई अझ कति बस्छौ यसरी बन्दै झल्ला ।
कति चल्ला ?

गर्धन पहिले काट्थ्यौ अब ता पेटै काट्यौ
नसके चुप भै बस्नू भन किन यसरी ढाँट्यौ
कति दिन बन्ने हामी विदेश जाने गल्ला ।
कति चल्ला ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x