साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोलिका सभा !

Nepal Telecom ad

कड्कदै छड्कदै गड्कदै तिमी ।
पड्कदै अड्कदै चड्कदै तिमी ।।
झड्कदै तड्पदै फड्कदै अहो ।
सड्कदै भड्कदै रड्कदै छ यो ।।१।।

फत्कदै भत्कदै गच्कदै कता ?
हस्कदै मस्कदै ठस्कदै नजा ।।
मक्कियो सक्कियो दृष्टिको प्रभा ।
बक्बके रोकिद्यौ, भोलिका सभा ।।२।।

धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x