साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकुको बथान

Nepal Telecom ad

१.
चैते घाममा
गर्मीको पराकाष्ठा,
छहारी मीठो !

२.
यो छट्पटस्मा
तृष्णाभरिको दृष्टि,
खोज्छ छहारी !

३.
अघोर ताप र
तृष्णामा, अलमलिन्छ
दृश्य र दृष्टि !

४.
मेरै अगाडि
हिँड्छ त्यो छहारी,
पछ्याई रहें !

५.
म आतुरमा,
छहारी पनि उस्तै,
होडबाजी भो !

६.
मृगतृष्णामा
देखेछु छहारी त्यो,
मेरै छायामा !

हाल : नर्वे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x