साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नशा

तिम्रो आवश्यकता विवशताले रंगिएका बाध्यता न हो। त्यै आवश्यकता जहरिला सपना पिएर प्रतिघात गर्छ तिम्रा जिजीविषाहरु माथि।

Nepal Telecom ad

लोक सुब्बा :

मन सिन्को जस्तो न हो
सानो झट्काले पनि भाँचिन सक्छ,
भाँचिएको मन त्यसै विषाक्त हुन्छ
विषाक्त मनमा अझ विषालु नशा थपिँदा
मनस्थिति
असनका साँझका सब्जी खरिद गर्ने भीड जस्तै
खलबल, सलबल,
झनै नशालु,
सीमाहीन !

तिम्रो आवश्यकता
विवशताले रंगिएका बाध्यता न हो।
त्यै आवश्यकता
जहरिला सपना पिएर
प्रतिघात गर्छ तिम्रा जिजीविषाहरु माथि।

०००
वर्गेन, नर्वे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विकासको फल हेर्ने भए

विकासको फल हेर्ने भए

राजकुमार लामिछाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
नयाँ ड्राइभर आयो केही गर्ला कि ?

नयाँ ड्राइभर आयो केही...

रणबहादुर बुढाथोकी ‘भैया’
गुनासो

गुनासो

हेमराज पन्त
सावधान ए निर्दयी समय !

सावधान ए निर्दयी समय...

अनिता काेइराला
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x