साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाठकको खोजीमा कविता

​भोका अतिथिलाई मिठो भोज पनि खुवाइन्छ । सबैथोक हुन्छ, तर एउटा कामचाहिँ पटक्कै हुँदैन... कविता लेखिन्छ, तर पढिँदैन।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

​यहाँ कविता थुप्रै,
थुप्रो पारेर लेखिन्छ,
पुस्तक विमोचन त,
दिनहुँजसो देखिन्छ।

​ताली बजाइन्छ,
दोसल्ला ओढाइन्छ,
कविकै गोजीबाट
मायाको चिनो बाँडिन्छ।

किताब बोकेर ल्याउने
ठेला गाडा -हाल भाडा
कविबाटै तिराइन्छ,
भोका अतिथिलाई मिठो
भोज पनि खुवाइन्छ ।

​सबैथोक हुन्छ,
तर एउटा कामचाहिँ
पटक्कै हुँदैन…
कविता लेखिन्छ,
तर पढिँदैन।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x