साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो पुस माघ

Nepal Telecom ad

टाढाको मधुवनमा भेटिएथ्यो बाघ
साँच्चै रैछ जीवन मौलाएको साग ।

कति प्रार्थना गरें मैले, लग्यो अर्कैले
तिमी पाउने थियो शत्रुसँग माग ।

फेवातालको गहिराइमा पुगेर भन्थ्यौ
म तिम्री नागिनी हुँ तिमी मेरो नाग ।

खरानी साक्षी राखी बाचा वन्धन भो
राम्ररी भो एैले एउटै मुटु दुई भाग ।

बिपनामा तर्सन्छु सपनामा झस्कन्छु
के मैले चोरेको छु र गैंडाको खाग ??

सँगै जिउने रहर थियो भाग्यमानीको
एक्लै हुँदा किन आउँछ यो पुस माघ ??

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
अब हेर्नुपर्छ

अब हेर्नुपर्छ

मरुभूमि नारायण
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
किन पर्दा खसाइहालेछ उसले

किन पर्दा खसाइहालेछ उसले

ज्ञानुवाकर पौडेल
जमाना

जमाना

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x