साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो त नजर भित्र

Nepal Telecom ad

किन पस्न नपाउनेभयो उ घरभित्र
के अछुत छ दलितको त्यो थरभित्र ।

श्रम चल्यो मन्दिर र चुल्हो बनाउदा
पानी नचल्ने भएको छ भख्खर भित्र ।

जो जो भेटिन्छन खोरमा हाल्नुपर्छ
छुवाछुत गर्ने जतिलाई यो नगरभित्र ।

मान्छेलाई पशुको व्यावहार गर्नेहरु
पशुजस्तै लग्छन मेरो त नजर भित्र ।

जाजरकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x