साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच हाइकु

Nepal Telecom ad

१. अश्रु

शीत विन्दु झैँ
नयनबाट अश्रु
मातृभूमिको ।

२. लिपुलेक

रोइरहेछ
आमा आमा भनेर
यो लिपुलेक .

३. बोली

छुरा बोलीले
दाह्री त खौरिँदैन
पुग्ने बोली खै !

४. दिन

कुइरो फाटे
घाम भने झुल्किन्छ
दिन ढल्किन्छ ।

५. उनी

यै बाटो झरे
उनी यै बाटो फिरे
खै के के गरे ।

दुलेगौंडा, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टाकर्ण

घण्टाकर्ण

शेषमणि आचार्य
यसपालि

यसपालि

शेषमणि आचार्य
खाइराइड

खाइराइड

शेषमणि आचार्य
ज्योतिषी बा- ४

ज्योतिषी बा- ४

शेषमणि आचार्य
ज्योतिषी बा- ४

ज्योतिषी बा- ४

शेषमणि आचार्य
ज्योतिषी बा- ३

ज्योतिषी बा- ३

शेषमणि आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x