साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरामात्र बढी भयो

Nepal Telecom ad

कुरामात्र बढी भयो बनाउने कहिले,
दुखेको यो मेरो राष्ट्र रमाउने कहिले ?

जसको शक्ति उसको भक्ति माली छैन देशमा,
टाउको माथि रिन मात्र कमाउने कहिले ?

सुनचाँदी हिरामोति हाम्रै भए पनि,
पराईले लान्छ हामी जमाउने कहिले ?

मुग्लानमा छोरा रून्छन्, गाउँभरि आमा,
झुपडीमा हर्षोल्लास मनाउने कहिले ??
तिवारीभञ्ज्याङ, भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म कवि बन्न सक्दिन

म कवि बन्न सक्दिन

सीता तिवारी
के छ, खबर हजुरको ?

के छ, खबर हजुरको...

सीता तिवारी
0
Would love your thoughts, please comment.x
()
x