साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभागी पटकपटक मर्छन् !

Nepal Telecom ad

कहाँ मिल्छन् मान्छेहरू, मिले जस्तो गर्छन्
सामुन्नेमा ठिक्क पारी, पछि आँखा तर्छन्

अझ बढी छत्तीस् हुन्छन् ठूला ठूला मान्छे
जीवनभरी, कलहको बिउ मात्रै छर्छन्

कोही हुन्छन् घुसघुसे कैंची चलाउने
शुभलाभ हुने भए, कोढ़ीपाउ पर्छन्

आत्मीयता, हार्दिकता हुन्छ सिर्जनामा
उल्टो उल्टो व्यवहार गर्न अघि सर्छन्

अजम्बरी ठानेका छन्, हेर, आफूलाई
मर्नु अघि यी अभागी पटकपटक मर्छन् !

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
नासो सबै फिर्ता दिएँ

नासो सबै फिर्ता दिएँ

मन्दिरा मधुश्री
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x