साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो कस्तो….

Nepal Telecom ad

न डोरी न धागो न त्यो केशजस्तो
न धक्का न मुक्का न भो ठेसजस्तो

तिमी छद्मभेषी गरूँ के भरोशा
न उद्दण्डजस्तो न छौ वेशजस्तो

गरेछौ नयाँ एक वक्तव्य जारी
न बिन्ती न आज्ञा न आदेश जस्तो

अनौठो छ त्यो खेल खेल्छौ तिमी जो
न डण्डीबियो झैकक न त्यो चेसजस्तो

जता मिल्छ मौका उतै ठीक्क हुन्छौ
न छौ वामपन्थी न काङ्ग्रेसजस्तो ।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x