साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हावादारी गजवास्टक

Nepal Telecom ad

१. हावादारी गफ गर्छ यो मान्छे त ! भन्छौ !
हावादारे हावा छ त कस्ता गफ गर्ने ?

२. तिसै सालदेखि चल्यो हावादारी शिक्षा !
वोर्डिङको व्यवस्था झन् ! यस्तै गफ गर्ने !

३. बरा विचरा है ! प्र.मन्. यसै देशभित्र !
हावादारी गफ गर्ने ! रत गफ गर्ने !

४. दुनियाँमा छेलोखेलो पानी जस्तो तेल !
‘अभाव छ ! हावा खेल ! यस्तै गफ गर्ने !

५. शोषणको अर्थ के हो ? हावादारी व्याख्या !
सामन्तको इसारा छ ! मूर्ख गफ गर्ने ?

६. हाहा हावा जोड सङ चलेको छ ! छ ! छ !
हावै मिठो सवै मान्ने ! कस्ता गफ गर्ने ?

७. फर्कंदैन ‘पुरातन’ यो पो हावा भयो !
नेपालमा ओहो ! फर्क्यो ! अब गफ गर्ने !

८. ‘गफडीको देश’ भनी चिन्थ्यो गफडी यो !
हावा मिठो ! हावादारी सवै गफ गर्ने !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x