साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविताको चटनी

Nepal Telecom ad

१.चिसो

भत्केको पहाडमा
कता खोजुँ छानो,
न मुखमा दानो,
न लुगा न्यानो ।

२.घाउ
सबैको मुहारमा,
स्वार्थको घाउ,
म तिम्रो देखाउं,
तिमी मेरो देखाऊ ।

३.बन्द
बन्दलाई यहाँ
दैनिकीमा लिइन्छ
कुन दिन छ खुल्ला,
सूचना दिइन्छ ।

४.गोजी
पानीमा पसेर,
सुक्खाको खोजी,
सबै मनमोजी,
ल भरौं गोजी ।

५.प्याच्च
धेरै हुनु ज्ञानी,
समस्याको खानी
जानी न जानी
प्याच्च बोलने बानी।

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x