साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुल्नहुन्न नाकाबन्दी

Nepal Telecom ad

आउन साथी फेरि लामो नाकाबन्दी गर्यौँ
आधा–आधी भाको घ्याम्पो चुल्याएर भर्यौँ ।

फाइदा कति, काइदा कति नाकाबन्दी खेलको
आफ्नै निजी धरहरा ठड्याएर मर्यौँ ।

व्यापारीलाई नाकाबन्दी युरिया मलै भएछ
खुल्नहुन्न नाकाबन्दी सबै मिली लर्यौँ ।

सबैभन्दा शक्तिशाली लुटतन्त्र नै राम्रो
लामो नाकाबन्दी गर्न सबै मधेश झर्यौँ ।

भन्छन्– हेरेर मर्नुभन्दा छेरेर नै मर्नु जाती
जता पाइक मिल्छ आफ्नो उतै बसाईं सर्यौँ ।

स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x