साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नलेख्ने किन ?

Nepal Telecom ad

लेख्ने मोड थिएन आज तर हा ! घोच्यो कसैले मन
जागा पारिदिएर ईख थपियो, फाल्दैछु क्यै गन्थन ।
गाली लेख्न हुँदैन क्लिष्ट रचना, कोर्दै नकोर्नू अब
सारा बुझ्न सकून् पढेर रचना, राखिन् शुभेच्छा जब ।।१।।

जो जो लुट्छ खुला र चुस्छ जनता, निन्दा नगर्ने किन ?
जो जो कुट्छ र चुट्छ कानुन भने, गाली नगर्ने किन ?
छोरी बैनी र सङ्गिनी पनि लगी, बेच्ने विदेशै पुगी
त्यस्ता भ्रस्ट र दुस्ट आदत मरून्, भन्दै नलेख्ने किन ? ।।२।।

धादिङवेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x