साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ईश्वरसँग बालबालिका

Nepal Telecom ad

“बाबू ! तिमी ठूलो भएपछि के बन्ने ?” मायालु स्वरमा ईश्वरले सानो बच्चालाई सोधे !
“अङ्कल ! म त डाक्टर बन्ने !”

“अनि तिमी नि ?“
“म त इन्जिनियर बन्ने !”

“तिमी ?”
“म त फिल्मको हिरोइन बन्ने ! “

“तिमी चाहिँ ?”
“म त ब्यापारी बनी धेरै पैसा कमाएर चक्लेट खाने !”

“तिमी बाबु ?”
“म त बूढो भएर हजुरबुवा बन्ने !”

“तिमी के बन्ने नि ?”
“म मन्त्री भएर ठूलो घर बनाउने, पजेरोमा घुम्ने !”
ईश्वरलाई बच्चाहरूसँग कुराकानी गर्दा खुब रमाइलो लाग्यो !

“बाबू ! तिमी के बन्ने ?” उनले अर्को बच्चासँग सोधे !
“म ईश्वर बन्ने !” उसले सहजै जवाफ दियो !

“हँ !” ईश्वरलाई पैतालादेखि झनक्क रिस उठ्यो !
“मेरो कुर्सी ताक्ने तेरो यत्रो हिम्मत ?” – बच्चालाई दुई चड्कन लगाएर ईश्वर त्यहाँबाट टाप कसे !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x