साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई मोक्ष चाहियो !

Nepal Telecom ad

रात नि काटियो
बात नि साटियो
सुख त कर्ममै रहेनछ
दुखमै सारा दिन काटियो
सपना त आनन्दी जनले देख्छन्
बिपना मै सपना साटियो
विजय उत्सव मनाउँछन् दुनियाँ
हारैहारको माला नि भिरियो
कसैको नजरमा चोरफटाहा त
कमैको सोचमा मात्र साधु भेटियो
स्वार्थै स्वार्थले भरिपूर्ण संसार
खै आफ्नो को चैं देखियो
माछा देखे दुलामा हात
सर्प देखे खोकिलामा संसार नि भेटियो
सबै कुराले परिपूर्ण भएँ म
सिर्फ मलाई मोक्ष चाहियो !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x