साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई झ्वाँक

Nepal Telecom ad

एक–
मन्दिरबाट मूर्तिसँगै दान चोरी भो,
काग आई चुँडी लग्यो कान चोरी भो,
ठूलै दौलत गुमेजस्तो उदासीमा बाँचेका छन्,
आर्तहरूको ओठबाट मुस्कान चोरी भो ।

दुई–
उधारेर हेरेको छु खोल धेरैको,
कौडी पनि धेर हुन्छ मोल धेरैको,
सफाचटको कुरा गर्नुस् अथवा जुँगामुठे आउन,
चाहें भने खोल्न सक्छु पोल धेरैको ।

चन्द्रनिगाहपुर, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोकान

पाँच ठोकान

हरिकृष्ण काफ्ले
पाँच ठोक्तक

पाँच ठोक्तक

हरिकृष्ण काफ्ले
हजुर !

हजुर !

हरिकृष्ण काफ्ले
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x