साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई खोक्तक

Nepal Telecom ad

१.
घोडा फेरिन्छन्,बग्गी फेरिन्छ र कोच फेरिन्छ
मान्छेपिच्छे मान्छेको मान्छेसँग एप्रोच फेरिन्छ
मेरो बारेमा छिटै कुनै धारणा नबनाउनू कसैले
मेरा पनि दिन फेरिन्छन् अनि तिम्रो सोच फेरिन्छ ।

२.
आज रुने आँखाहरू पनि भोलि हाँस्न सक्छन्
दुःख बिर्सेर खुसियाली सित सम्बन्ध गाँस्न सक्छन्
समयले नै घाउ र मलम दुबै दिन्छ साथी
देखेका छौँ एउटा खुट्टै नहुनेहरू पनि नाच्न सक्छन् ।

बुटवल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
0
Would love your thoughts, please comment.x
()
x