साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म बेहोशी !!

Nepal Telecom ad

रोएर बस्ने मन भन्दा
धोएर बग्ने खोला सेती
ओठले ठिक्क पार्ने नाता भन्दा
कहिँ कोहि नभेटिएकै जाति
को छ र यहाँ कस्को किन भर पर्ने
सबैले आफ्नै डम्फु बजाएकै जाति ।

कुरामा त सबैले ठिक्क पार्छन्
खुट्टो तानेर जाऊ भन्छन् माथि
पैसो र नाम रैछ जगतमा
सबै कुरा छाडेर हिँड्छ साथी ।

खोज्छ एक्लै शिखरमा पुग्न
सामदाम दण्डभेद उज्याउँछ अरूमाथि
खै कसलाई दिऊँ दोष कुन्नि
आफ्नै कर्म छ सदा सदा दोषी !
यस्तो तर्क कुतर्क सोच्ने
म हुँ हर्दम बेहोशी !!

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
कोशी नदीमा किन हाम फाले ?

कोशी नदीमा किन हाम...

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x